डडेल्धुराको आलितालमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डडेल्धुराको आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक भीमदत्त राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

जिल्ला वन डोटी

मंगलबार बिहान ३ः३० बजे साहुखर्कबाट गैरा जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएपछि उक्त दुर्घटना भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

दुर्घटनामा परेका ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर निवासी ३० वर्षीय विशाल चौधरीको ट्याक्टरको टायरमुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पुष्टि गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.