नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

पुन्ना तालिम केन्द्र

काठमाडौं।मंगलबार बिहान ६:५० मा नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ। खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पले नेपालका अधिकांश स्थानमा धक्का दिएको छ।

भूकम्पको केन्द्रविन्दु सोलुखुम्बु नजिकै रहेको पुष्टि भएको छ। यस भूकम्पले नेपालको पूर्वी र मध्य क्षेत्र तथा तिब्बतमा ठूलो धक्का दिएको छ।

जिल्ला वन डोटी

सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले भूकम्पको धक्का गम्भीर महसुस गरिएको र हालसम्म क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए। स्थानीय प्रशासनले पनि क्षेत्रीय स्तरमा क्षतिको विवरण संकलन गर्न कार्यरत छन्।

भूकम्पका कारण सम्भावित क्षति र मानवीय क्षतिका विषयमा अझै विस्तृत जानकारी आउन बाँकी छ। नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।

स्रोत: अनलाइनखबर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.