डोटीको विपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दारको ड्युटीकै क्रममा बेहोस भइ मृत्यु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । इलाका प्रहरी कार्यालय विपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको ड्युटीको क्रममा बेहोस भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी पाली बिहान ३ बजेदेखि ६ बजेसम्मको ड्युटीमा थिए।

जिल्ला वन डोटी

उनी ड्युटीमा रहेकै अवस्थामा अचानक छाती दुखेर बेहोस भएका थिए। उनलाई तत्कालै स्थानीय विपिनगर पोलिक्लिनिकमा लगिएको थियो। पोलिक्लिनिकमा सामान्य चेकजाँच पछि, थप उपचारका लागि बिहान ४ बजे उनलाई सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

सेती प्रादेशिक अस्पतालमा बिहान ६:४० बजे डाक्टरले उनलाई मृत घोषित गरेका छन। मृत्युको बारे अझै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकोछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.