डोटीको सायल गाउँपालिकामा आगलागी, ८० हजार रुपैयाँको क्षति

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी, सायल गाउँपालिका–४ सुन्नास्वाडामा रहेको एक खुद्रा पसलमा आइतबार दिउँसो आगलागी भएको छ। गणेश रनेनीले सञ्चालन गरेको विष्णु नारायण खुद्रा पसलमा करिब १ बजे आगलागी भएको हो।

जिल्ला वन डोटी

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिजुलीको स्विच सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीका कारण पसलभित्र रहेका लत्ताकपडा, फर्निचर, खाद्यान्न सामग्री र किरानाका सामान जलेर नष्ट भएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरीका अनुसार आगलागीबाट करिब ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दाले प्रयास गरेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.