भालुको आक्रमणबाट डोटीमा एकजना घाइते

पुन्ना तालिम केन्द्र

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।डोटीको आदर्श गाउँपालिका–४ मा भालुको आक्रमणबाट १७ वर्षीय विष्णु बोहरा घाइते भएका छन्।

जिल्ला वन डोटी

आज सोमबार दिउँसो माछेखोला भन्ने ठाउँको खेत नजिकै बाख्रा चराउन गएका उनलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भीमलाल भट्टाराइले बताए। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.