डोटीको काफली खोलामा जिप दुर्घटना

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटीको बडीकेदार गाउँपालिका–५ काफली खोलामा जिप दुर्घटना भएको छ। से १ च ६३७ नम्बरको जिप रन्तोलाबाट धनगढी जाँदै गर्दा बसलाई साइड दिन खोज्दा दुर्घटना भएको हो।

जिल्ला वन डोटी

जिपका चालक रमेश नेपालीका अनुसार गाडीमा तीन जना सवार थिए। दुर्घटनाका क्रममा गाडी मोडभन्दा केही तल खसे पनि सबै यात्रु सकुशल रहेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

गाडीको पछाडि तर्फ सामान लोड गरिएको हुँदा मानवीय क्षति नभए पनि सामग्रीमा केही क्षति पुगेको गाडी धनीले जनाएका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.