गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

धनगढी – कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा आमा–छोरी मृत अवस्थामा फेला परेका छन्। बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।

जिल्ला वन डोटी

मिराका सहोदर देवर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका बेला मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका छन् भने उनकी सासु पनि घरमा नभएको पाइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.