जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प, आसपासका जिल्लामा पनि महसुस

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

जाजरकोट, – जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको हो।

जिल्ला वन डोटी

केन्द्रले दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको छ। भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड मापन गरिएको छ। यसको धक्का जाजरकोटका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

यसअघि बिहीबार अपराह्न दार्चुलामा पनि भूकम्प गएको थियो। उक्त भूकम्पको केन्द्रबिन्दु अपी हिमाल क्षेत्र आसपास रहेको थियो। सो भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.