शिक्षा मन्त्रालयमा नयाँ अनुहार, रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्तिको तयारी

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्वका लागि रघुजी पन्तलाई नियुक्त गर्ने तयारी गरेका छन्। स्वास्थ्य समस्याका कारण मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वका रूपमा पन्तलाई अघि सारेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार पन्तले सम्भवतः भोलि (बिहीबार) पद तथा गोपनीयताको शपथ लिनेछन्। पूर्वमन्त्री भट्टराईले गत सोमबार स्वास्थ्य अवस्थाका कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.