डिभिजन सडक जनचेतनामूलक सन्देश

सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारदेखि हुने

कृषि ज्ञान केन्द्र डोटीको सन्देश
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ।साविकको साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जरपछि दुवै लघुवित्त शेयर सम्पदा लघुवित्तको नाममा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकरण भएको छ। योसँगै नेप्सेको आजको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा पनि गरिएको छ।

भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले अब सम्पदा लघुवित्तको नामबाट आइतबार शेयर कारोबार खुल्ने भएको हो। शेयर कारोबारका लागि नेप्से सम्पदा लघुवित्तलाई ‘एसएमपीडीए’ संकेत प्रदान गरेको छ। नेप्सेले सम्पदा लघुवित्तको शेयर कारोबारका लागि प्रतिकित्ता १०५७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यमा यो लघुवित्तको शेयर कारोबार खुल्नेछ।
आजको अर्थ बाट साभार

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.