पूर्ण खोप तथा सुनिश्चितता दियोपना वडा घोषणा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी — ‘पूर्ण खोप, सुनिश्चित भविष्य’ भन्ने मूल नारासहित दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ लाई पूर्ण खोप तथा सुनिश्चितता दियोपना वडा घोषणा गरिएको छ।

जिल्ला वन डोटी

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सम्झना प्रसाई प्रमुख अतिथि रहनु भएको थियो भने कावा वडा सदस्य दिपा श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।

पोषण खाजा सम्बन्धि सन्देश

वडा नम्बर ६ दिपायल सिलगढी नगरपालिकामा पहिलो पटक पूर्ण खोप तथा सुनिश्चितता दियोपना वडा घोषणा भएको वडा स्वास्थ्य इञ्चार्ज प्रसान्त पाण्डेले जानकारी दिनुभयो।

उक्त अवसरमा खोप अभियानमा सक्रिय सहभागिता जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.