कैलालीको चौमालामा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कैलाली, – गौरीगंगा नगरपालिका–२, चौमाला, कैलालीमा एक पुरुष खोलाले बगाउँदा बेपत्ता भएका छन्।

जिल्ला वन डोटी

बुधबार साँझ करिब ५:१५ बजे पुरानो चौमाला बजारबाट घर फर्किने क्रममा चौमाला खोलाले स्थानीय ६०–६२ वर्षका नर बहादुर ताम्राकारलाई बगाएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरले जानकारी दिनुभयो।

पोषण खाजा सम्बन्धि सन्देश

घटनापछि चौमाला खोलामा नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा खोजी कार्य जारी रहेको छ। घटनास्थलमा खोजीमा खटिनुभएका स्थानीय हेमन्त जोशीका अनुसार खोलाको बाढी केही घटेपछि खोजी कार्य तीव्र पारिएको हो। तर, अहिलेसम्म पनि ताम्राकार फेला परेका छैनन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.