डोटीको समुहगाडमा बस दुर्घटना हुँदा १६ जना घाइते

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

शुक्रबार बिहान डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ खा ४४५१ नम्बरको बस दिपायल नजिकै समुहगाडमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा कसैकोपनी मृत्युु  नभएको र १६जना घाइते   भएका छन ।घाइतेहरुको सुजङ अस्पताल दिपायलमा उपचार भै रहेको छ ।दुर्घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.