बडिमालिकाको दर्शन गर्न गएका एक जनाको हेलिकप्टरबाट उद्धार

पुन्ना तालिम केन्द्र

धार्मिक तथा पर्यटकिय क्षेत्र बाजुरामा रहेको बडिमालिकाको दर्शन गर्न गएका एक जनाको उद्धार गरिएको छ।

जिल्ला वन डोटी

अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

भाद्र २ गते बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि शनिवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।-दिनेश खबर बाट

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.