दिपायल सेतीपुल नजिक नदिमा एकजना मृत फेला

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

सेती नदिमा एक जना मृत अवस्थामा फेला परेका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित सेतीको पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा यक जना पुरुषको शव फेला परेको हो।

 

मृत अवस्थामा फेला परेका ब्यक्ति डोटीकै शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक लुहारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ।
 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.