अछाममा चट्याङ लागेर दुई जना घाइते

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

आज अछाममा  चट्याङ लागेर दुई जना घाइते भएका छन्।घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामीगाउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन्।

तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.