बझाङ केन्द्र बिन्दु भएर ४.३ रेक्टर स्केलको भुकम्प

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।  –रातोपाटी

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.