बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथिवी नगरपालिका – ३ कि ४० बर्सिया खुडकी ऐरको भिरवाट लडेर मृत्यु भएको हो । आज शुक्रबार घाँस काट्ने क्रममा भिरबाट लडेर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यरलय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय बझाङ बाट प्रहरी टोली खटिएर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.