भिरबाट लडेर डडेल्धुरामा एकजना पुरुषको मृत्यु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

डडेल्धुरा :- डडेल्धुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका – ४ का ४३ बर्षिया रनिबहादुर साँउदको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बिहीबार सोही ठाउँको मुस्याधारा भिरबाट घाँस काट्नेक्रममा लडेर घाइते भएका थिए । आज (शुक्रबार ) बिद्यार्थीहरुले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते भएका साँउदको उपचारक्रममा डडेल्धुरा अस्पताल मृत्यु भएको हो ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.