कञ्चनपुरमा एकजना मृत फेला

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

कञ्चनपुर :- कञ्चनपुरमा एकजना मृत फेला परेका छन । जिल्लाको भिमदत्त नगरपालिका – ११ चौकीसत्ता स्थित दस गजामा क्षेत्रमा भिमदत्त ५ शुकासालका ७१ बर्षीया श्यामु दमाई मृत फेला परेका हुन ।

उनी जमेको पानीमा मृत फेला परेका थिए ।घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.