डोटीमा कोदालो प्रहार गरि भाइले गरे सहोदर दाईको हत्या

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

डोटीमा कोदालो प्रहार गरि एक जनाले सहोदर दाईको हत्या गरेका छन । जिल्लाको जोरायल गाउँपालिका – ६ डाँडा गाउँ बस्ने ५५ बर्षिया नर बहादुर जोराले आफ्नै दाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउकोमा कोदालो प्रहार गरि ६५ बर्षिया दाइ गणेश बहादुर जोराले हत्या गरेका हुन । घरायसी बिवादपछि झगडा हुदा भाईको कोदालो प्रहारबाट दाईको घटना स्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लियर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.