डोटीमा कोदालो प्रहार गरि भाइले गरे सहोदर दाईको हत्या

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

डोटीमा कोदालो प्रहार गरि एक जनाले सहोदर दाईको हत्या गरेका छन । जिल्लाको जोरायल गाउँपालिका – ६ डाँडा गाउँ बस्ने ५५ बर्षिया नर बहादुर जोराले आफ्नै दाईको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले टाउकोमा कोदालो प्रहार गरि ६५ बर्षिया दाइ गणेश बहादुर जोराले हत्या गरेका हुन । घरायसी बिवादपछि झगडा हुदा भाईको कोदालो प्रहारबाट दाईको घटना स्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लियर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.