भन्सार छलिका सामान वरामद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कैलाली, – बुधबार बिहान इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको टोलीले भन्सार छलिका सामान वरामद गरेको छ।

जिल्ला वन डोटी

प्रहरी टोलीको नेतृत्व कार्यालय प्रमुख गंगा बहादुर थापाले गरेका थिए। टोलीले गोदावरी नगरपालिका–४ स्थित एक स्थानमा सुट, साडी, र विभिन्न प्रकारका श्रीङ्गारका सामान अन्दाजी मूल्य रु १,२२,१७० (एक लाख बाइस हजार एक सय सत्तरी) बराबरको बेवारिसे अवस्थामा फेला पारेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरीले उक्त सामान रीतपूर्वक वरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा पठाएको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.