भन्सार छलिका सामान वरामद

कृषि प्रद्रशनी धनगढी
जोरायल २ माछा नमार्ने सूचना

कैलाली, – बुधबार बिहान इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको टोलीले भन्सार छलिका सामान वरामद गरेको छ।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

प्रहरी टोलीको नेतृत्व कार्यालय प्रमुख गंगा बहादुर थापाले गरेका थिए। टोलीले गोदावरी नगरपालिका–४ स्थित एक स्थानमा सुट, साडी, र विभिन्न प्रकारका श्रीङ्गारका सामान अन्दाजी मूल्य रु १,२२,१७० (एक लाख बाइस हजार एक सय सत्तरी) बराबरको बेवारिसे अवस्थामा फेला पारेको हो।

जोरायल गाउँपालिकाको नयाँ जनचेतनामूलक सन्देश

प्रहरीले उक्त सामान रीतपूर्वक वरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा पठाएको जनाएको छ।

 

vetnary doti sandesh
unicef baalaadhikar sandesh
Leave A Reply

Your email address will not be published.