कञ्चनपुरमा ब्राउन सुगर सहिद दुई जना पक्राउ

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

कञ्चनपुर :- कञ्चनपुरमा लागुअैाषध ब्राउन सुगर सहिद दुई जना प्रकाउ परेका छन । जिल्लाको बेलौरी नगरपालिका – १० सडकघाटको काठ मिल नजिकवाट सोही ठाउँका २४ बर्षिया विकास चौधरी र ३२ बर्षिया खेमबहादुर थापा प्रकाउ परेका हुन ।

 

ईलाका प्रहरी कार्यलय बेलडाँडीका प्रहरी निक्षक कृष्ण कुंवरका अनुसार हिजो (सोमबार ) साँझ ईलाका प्रहरी कार्यलय वेलडाँडी बाट खटिएको प्रहरी टोलीले १. १५ मिलीग्राम ब्राउन सुगर सहिद उनी हरुला पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.