डोटीमा एक जना पुरुष मृत फेला

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

डोटीमा एक जना मृत फेला परेका छन जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी बस्ने अन्दाजी बर्ष ७५ का कालू सिह बिष्ट मृत अबस्थामा घर भित्र फेला परेका हुन ।

 

तीन दिन देखि हराएका खोजी तलास गर्ने क्रममा घर भित्र कोठामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।शब पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शब गृहमा राखिएको उनले बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.