धनगढीबाट २ लाख बढी मुल्यको अबैध समान बरामद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

धनगढी : – कैलालीको धनगढीमा २ लाख बढी मुल्यको अबैध समान बरामद गरिएकोछ । शनिबार प्रहरी चौकी त्रिनगर , वडा प्रहरी कार्यलय र सादा पोशाकमा खटिएको टोलिले धनगढी उपमहानगरपालिका -२ आदर्श टोल चटकपुर र हसनपुरबाट अबैध समान बरामद गरेको हो ।

 

भारत बाट भन्सार छलेर ल्याएको करिब २ लाख २ हजार मुल्यको लेदर बेल्ट ,टोपी ,चश्मा , बच्चाको खेलौना काजु तथा विभिन्न मसला बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.