दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३
जिल्ला वन डोटी

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

अदालतका श्रेष्तेदार रामु शर्माले अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको  जानकारी दिए।

उनीसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको बताइएको छ। उनीहरूविरुद्ध साइबर ब्यूरोमा परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो। –थाहा खबर

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.