बैतडीमा २५ हजार बराबरको भन्सार छलिका समान बरामद

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

बैतडीमा भन्सार छलिएका समान बरामद गरिएको छ । जिल्लाको दर्शचन्द नगरपालिका -१० आधार पिण्ड स्थित गोठालापानी झुलाघाट सडक खण्डबाट अबैध रुपमा भारत बाट भन्सार छलि गरि ल्याएका अन्दाजी २५ हजार १५७ मुल्य बराबरको समान बरामद गरिएको हो ।

 

उक्त मुल्य बराबरको चिनी , मिश्री , खानेतेल , बिडी , सुर्ती लगाएतका समान जिल्ला प्रहरी कार्यलय बैतडी बाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाछ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.