डोटीमा प्रहरीले भरुवा बन्दुक सहित एकजना पक्राउ

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

सिलगढी । डोटीमा प्रहरीले बरुवा बन्दुक सहिद एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्विचौकि गाउँपालिका -७ बगडाका ६२ बर्षिय शंकर साँउदलाई प्रहरीले बन्दुकसहिद नियन्त्रणमा लिएको छ ।

सोही वडाको टोटकेबाँझ स्थित कच्ची सडकमा हिडिरहेको अबस्थामा आईतवार बिहान साढे ७ बजेको समयमा प्रहरी चौकी साना गाउँबाट खटिएको प्रहरी टोलिले एक नाले बन्दुक सहिद साँउदलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । साँउदलाई नियन्त्रणमा लियर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.