बिदेशी नागरिकको समान लुट्ने ३ जना पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं – बिदेशी नागरिकको समान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला वन डोटी

पक्राउ पर्नेमा नबलपरासिका हरी चौधरी रामेछाप सुनापती गाउँपालिकका सन्देश जैरु र पनौती नगरपालिका -९ सुन्थानका उज्जल दाहाल छन । उनी हरुले चक्कु देखायर बनेपामा ईटाली र जर्मनीका नागरिकका समान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ ।

पोषण खाजा सम्बन्धि सन्देश

उनी हरुलाई लुटिएका सामना सहिद गयराती पक्राउ गरिएको प्रहरी को भनाइ छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.