कञ्चनपुरमा एकै दिन ३७ जना जुवाडे पक्राउ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

कञ्चनपुरः कञ्चनपुरमा एकै दिन ३७ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ सोभाताल स्थित बाँझो घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका हुन्।

जिल्ला वन डोटी

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–६ चान्देउका ३२ वर्षीय जीवन चौधरीसहित २७ जनालाई ५२ हजार १२८ रुपैँया र ४ गड्डी ताससहित इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो। यस्तै कृष्णपुर नगरपालिका–४ किचाई स्थित प्रकाश ऐरको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।

 

पोषण खाजा सम्बन्धि सन्देश

कृष्णपुर नगरपालिका–५ का ३५ वर्षीय दिलबहादुर चौधरी समेत १० जनालाई १ लाख २७ हजार ९७२ रुपैँया र २ गड्डी ताससहित पक्राउ गरेको हो। उनीहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.