डोटीको बोगटान फुडसिल गाउँपालिकामा रैथाने बालीको संरक्षणका लागि प्रदर्शनी मेला आयोजना हुने

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

जिल्ला वन डोटी

खेम खत्री ,डोटी जिल्लाको बोगटान फुडसिल गाउँपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कृषि प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। यस पहलले स्थानीय कृषि परम्पराको जगेर्ना गर्दै रैथाने बालीहरूको महत्वलाई जनमानसमा पुनर्स्थापित गर्ने प्रयास गरिरहेको छ।

यो प्रदर्शनी मेला कार्यक्रम युनाइटेड मिसन टु नेपालको सहयोगमा, बोगटान फुडसिल गाउँपालिकाको कृषि शाखा र वडा कार्यालयको सहकार्यमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) द्वारा आयोजना गरिएको हो। मेलाले कृषकहरूलाई रैथाने बालीको महत्वबारे सचेत गराउँदै यस क्षेत्रका कृषि उत्पादनमा विविधता ल्याउने लक्ष्य राखेको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.