सुरक्षाकर्मीलाई पैसा दिनुपर्ने भन्दै भारतीय रु. २ हजार लिने दुई अटो चालक पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

कैलालीको नेपाल–भारत सीमाको गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्दै गरेका एक यात्रुबाट पैसा असुल गर्न खोज्ने दुई अटो चालक प्रहरी नियन्त्रणमा परेका छन्।

जिल्ला वन डोटी

कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया निवासी २७ वर्षीय लोकेन्द्र ओझासँग धनगढी उप-महानगरपालिका–३, मिलन चोक निवासी २८ वर्षीय मान बहादुर बयाडी र चौराहा निवासी ३१ वर्षीय करन बोहराले सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भन्दै भारतीय रु. २,००० माग गरेका थिए।

पोषण खाजा सम्बन्धि सन्देश

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा बुझाएको छ। पक्राउ परेका दुबैजनाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने पीडितबाट असुल गरिएको रकम फिर्ता गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.