लागू औषधसहित महिला पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिका–३ बिरखम बस्ने ६० वर्षीया जसु देवी भट्ट लागू औषधसहित पक्राउ परेकी छिन्।

जिल्ला वन डोटी

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक भान सिंह धामीको कमाण्डमा खटिएको टोलीले भट्टको घरबाट चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरेको हो। बरामद चरेशको तौल २८७ ग्राम रहेको प्रहरीले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

भट्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.