कैलालीको गोदावरीमा लागूऔषध हेरोइनसहित एक युवक पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक युवकलाई हेरोइनसहित पक्राउ गरेको छ। मंगलबार साँझ ६:३० बजे जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नं. १ का २९ वर्षीय बिरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ। प्रहरीको टोलीले चौधरीलाई संकास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा २१० मिलिग्राम हेरोइन बरामद गरेको जनाएको छ।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.