कैलालीमा जुवाको खालबाट नगद र तास सहित ११ जना पक्राउ

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ मा प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ। खैरेनीका ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला वन डोटी

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद रु. ६२ हजार ८५५ र ७ गड्डी तास बरामद गरिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पोषण खाजा सम्बन्धि सन्देश

कैलाली प्रहरीले जुवा खेल्ने तथा खेलाउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राख्दै आएको जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.