कैलालीमा बाख्रा चोर पक्राउ, प्रहरीमा बुझाइयो

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस
जिल्ला वन डोटी

धनगढी: कैलालीमा बाख्रा चोरी गर्ने एक युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

घोडाघोडी नगरपालिका–४ बीचफाँटाका २२ वर्षीय शंकर विकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रहरीका अनुसार, सोमबार राति करिब ९ बजेतिर घोडाघोडी नगरपालिका–१ कौवापुरकी लक्ष्मी एरको खोरबाट बाख्राको पाठा (खसी) चोरी गर्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरेका हुन्।

हाल दुबै पक्षबीच इलाका प्रहरी कार्यालय सुखडमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.