धनगढीमा एक युवती कोठामा झुन्डिएको अवस्थामा मृत फेला

पुन्ना तालिम केन्द्र
जिल्ला वन डोटी

आज धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै एक युवती कोठामा झुन्डिएको  अवस्थामा मृत  फेला परेकी छन् ।कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा डेरा गरि बस्ने घरको काेठाकाे झ्यालमा झुन्डिएको अवस्थामा  भेटिएको प्रहरीले जनाएको छ ।

थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।घटनाको  अनुसन्धान भइ रहेको प्रहरीले जनाएकोछ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.