२५ हजार धरौटीमा छुटे यमपूजा गर्ने पुष्कर खतिवडा

पुन्ना तालिम केन्द्र

भीआई पि को मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार खतिवडा आज २५ हजार धरौटीमा रिहा भएका हुन् ।

 

जिल्ला वन डोटी

उनी साउन १४ मा काठमाडौं मण्डिखाटारबाट पूजा गर्दैगर्दा पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।

२८ वर्षीय खतिवडाले फेसबुकमा ‘भिआइपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट समेत गरेका थिए ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.