बाजुराको घटमुनामा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

 

जिल्ला वन डोटी

बाजुराः बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गरिएको छ।
गएराति अज्ञात व्यक्तिले जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हो। राति २ बजेतिर एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको दृश्य सिसिटीभिमा देखिएको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए।

 

उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार सो राति नै उक्त बजारको अन्य ४ वटा पसलहरुमा पनि चोरी भएको छ। ‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी रहेको थियो।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.